|

आवद्दता

साना किसान कृषि सहकारी संस्था अग्यौली, कृषि विकास बैंकद्धारा संचालित साना किसान विकास आयोजना मार्फत साविकको अग्यौली गा.वि.स.मा स्थापित संस्था हो । स्थापनाको १५ वर्ष पश्चात सहकारी ऐन २०४८ अनुसार तत्कालिन डिभिजन सहकारी कार्यालय, परासीमा विधिवत रुपमा दर्ता गरी संस्थाको नाम “साना किसान सहकारी संस्था लि.अग्यौली” नामाकरण गरी संचालनमा रहको थियो र २०५६।०६।०८ गते साना किसान विकास अयोजनाबाट समुदायमा हस्तान्तरण पश्चात पुन २०६९।०९।०३ मा साविक डिभिजन सहकारी कार्यालय, परासीमा संस्थाको नाममा कृषि थपि “साना किसान कृषि सहकारी संस्था लि.अग्यौली” मा रुपान्तरण भयो । हाल सहकारी रजिट्रारको कार्यालय, गण्डकी प्रदेशमा दर्ता तथा अध्यावधिक भई सञ्चालनमा रहेको छ । दर्ता नं.१०७।०५४।५५ रहेको छ ।

नेपाल कृषि सहकारी केन्द्रिय संघ लि. (NACCF)

साना किसान विकास लघुवित्त वित्तिय संस्था लि.

राष्ट्रिय सहकारी बैंक लि.

जिल्ला सहकारी संघ, नवलपुर

जिल्ला कृषि सहकारी संघ, नवलपुर

जिल्ला कृषि सहकारी संघ, नवलपरासी