|

परिचय

नेपालको मध्ये भाग गण्डकी प्रदेश नवलपरासी (ब.सु.पू.)मा अवस्थित पूर्व पश्चिम लोकमार्र्गसँग जोडिएको कावासोती नगरपालिकाको वडा नं. १४ मा स्थापित यस साना किसान कृषि सहकारी संस्था लि. अग्यौली पूर्वमा देवचुली नगरपालिका पश्चिममा मध्यबिन्दु नगरपालिका उत्तरमा बुङ्दीकाली गाउँपालिका र दक्षिणमा नारायणी नदी एवं चितवन राष्ट्रिय निकुञ्ज रहेको छ । यस क्षेत्रमा मिश्रीत जातजातीका (आदीबासी, जनजाती, पिछडा, दलित एवं बाह्मण क्षेत्री) मानिसहरुको बसोबास रहेको छ ।यस साना किसान कृषि सहकारी संस्था लि. अग्यौली, कृषि विकास बैकद्वारा संचालित साना किसान विकास आयोजना मार्फत साबिकको अग्यौली गा.वि.स. मा निम्न आय भएका कृषकहरुको जीवनस्तरमा वृद्धि गरी देश विकासमा ठोस योगदान पु¥याउने उद्देश्य राखी वि.स. २०४० सालदेखि समूहगत रुपमा लघुवित्त कार्यक्रम संचालन गर्न स्थापित संस्था हो । ग्रामिण क्षेत्रका कृषक सदस्यहरुलाई समुहमा आवद्ध गरी सामुहिक भावनाको विकास र बचत गर्ने बानीको विकास…
Company Picture

परिकल्पना

परिकल्पना (Vision) : “सदस्यहरुको सम्पुर्ण वित्तिय आवश्यकता पूरा गर्दै सदस्यहरुमा कृषिमा उद्यमशिलताको विकास गरी नमुना कृषि सहकारी बनाउने परिकल्पना रहेको”

ध्येय

ध्येय (Mission) : सुलभ र गुणस्तरीय वित्तिय सेवा, दुध संकलन, उत्पादन तथा बजारीकरण सेवा, मल बिउविजन सेवा, कृषि यान्त्रीकीकरण सेवा र कृषि उपज खरीद बिक्री एवं गैर वित्तीय सेवाहरु उपलब्ध गराउने ।

लक्ष्य

लक्ष्य (Goal) : कार्य क्षेत्र भित्र रहेका विपन्न तथा साना किसान परिवारका किसान सदस्यहरूलाई संस्थामा आवद्ध गराई सदस्यहरुलाई वित्तिय रुपमा सक्षम बनाउँदै दिगो आर्थिक विकास, प्रतिस्पर्धी तथा गुणस्तरीय सेवा प्रदान, उद्यमशिलता र व्यवसायिक क्षमता विकास, आधुनिक प्रविधीको विस्तार, सामाजिक सामुदायिक विकासमा योगदान, कृषिमा रुपान्तरण गरी उद्यमशिलताको विकास, दुधजन्य वस्तु उत्पादन तथा बजारीकरण, पारदर्शी सुशासनयुक्त नमुना कृषि सहकारी संस्थाको रुपमा स्थापना ।

90 Crore+

Loans

50 Crore+

Savings

7+

Centers

20+

Employees

5.5K+

Share Holders

90 Crore+

Loans

50 Crore+

Savings

20+

Employees

7+

Centers

5.5K+

Share Holders

Services

News and Activities

कर्मचारी आवश्यकता सम्बन्धि सूचना ।
कर्मचारी आवश्यकता सम्बन्धि सूचना ।

 April 1, 2025

Read More
कार्यालय समय परिवर्तन सम्बन्धि सूचना
कार्यालय समय परिवर्तन सम्बन्धि सूचना

 Nov. 7, 2024

Read More
२०८१ माघ मसान्त सम्मको संस्थागत विवरण
२०८१ माघ मसान्त सम्मको संस्थागत विवरण
Read More

Download Our Apps

Get variety of services online through our mobile banking app platform

Remittance Services

Explore Our Customers' Experience